Saturday, October 18, 2014

BOOK REVIEW - Ep. 2

BOOK REVIEW - Ep. 2
पुस्तक विमर्श - २

प्रिय मित्रहरु,
समीक्षक समाजको दोस्रो कार्यक्रममा उपस्थितिको निम्ति तपाई सबैलाई हार्दिक आमन्त्रण गर्दछु ।


कार्यक्रम विवरण:
१. Meg Cabot's novel "The Princess Diaries" - कविता राईको अंग्रेजी पुस्तक परिचय

२. महासंगीतकार अम्बर गुरुङ कृति "कहाँ गए ती दिनहरु" पुस्तकमाथि संगीतकार दिनेश सुब्बाको सांगीतिक विमर्श

३. समुच्च विचारक दिपा एवाई राईको कविता संग्रह "अर्धवृत" माथि हाङयुग अज्ञातको समीक्षा

स्थान: लिटल बड्स किन्डरगार्डेन, जोर्डन
मिति: १२ अक्टोबर २०१४
समय: साँख ७ बजे देखि १० बजेसम्म
उपलब्ध सीट संख्या : ३०

प्रवेश शुल्क : हकड ५०

(कृपया सीट संख्या सीमित भएकोले समयमै सीट सुरक्षित गर्न अनुरोध गर्दछु ।)

संयोजक: हेम लावती
संपर्क : 68571339

No comments:

Post a Comment