Audio Archive of Hong Kong Nepalese

अडियो आर्काइभको बारे

समीक्षक समाजले अभिलेखिकरणको निम्ति श्रब्य संग्रहको ब्यवस्था गरेको छ ।
यो विशुध्द  मुनाफा रहित कार्य हो । यसलाई विस्तार गर्नको लागि संपूर्ण स्रष्टालाई आफ्ना वा आफूसँग रहेका स्रष्टाका एल्बम उपलब्ध गराई सहयोग गरिदिन विनम्र आग्रह गरिन्छ । संग्रहबारे केही सुझाव वा आपत्ति रहे criticssociety@gmail.com मा जाहेर गर्न सक्नु हुनेछ ।

आर्काइभको उध्देश्य :

* होङकोङका नेपाली स्रष्टाहरुको कृतिहरुको ब्यवस्थित अभिलेख राख्ने
* खोजकर्ता र अनुसन्धानमा टेवा पुर्‍याउने
* संग्रहित सामग्रीको सर्वाधिकार स्रष्टामै निहित रहनेछ





 

१. एल्बमको नाम: संझौता
निर्माता :सुशीला थुलुङ
प्रकाशन मिति: २७/१२/२०१३
गीतका बोलहरु : १. आफू रितिएर २. मनको बाँध फुटाइदियौ ३. बेरंगी उजाड भो ४. तिमी फूल ५. अजम्बरी माया ६. प्रकृतिको देन ७. चिठी लेखेँ
रचनाकारहरु:  विष्णुनन्द चाम्लिङ्ग
संगीतकारहरु: दिनेश सुब्बा
एरेन्जरहरु:
गायक, गायिकाहरु :१. दिनेश सुब्बा २. उदय सोताङ ३.विष्णुनन्द चाम्लिङ्ग ४. कुबेर राई ५. सुशीला थुलुङ ६. नविन राई र विष्णु चेम्जोङ ७. उत्तम जङ्ग लिम्बु  र दुर्गा परियार

( गीतहरु सुन्नको लागि यहाँ क्लिक गर्नु होस् )





 
२. एल्बमको नाम: युनिसन्
निर्माता :हिमालयन टोन्स म्युजिक एकाडेमी
प्रकाशन मिति: २००९
गीतका बोलहरु : १. जन्भूमि जननी २. मेरो संसार ३. पहराको बीचमा ४. मधुमास यो यौवनको  ५. अजम्बरी माया ६. फूलको सुन्दर रुप ७. यो शहर
रचनाकारहरु:  १. दिनेश सुब्बा २. आशा विदीर्ण राई ३.  प्रतीक चाम्लिङ ४. विष्णुनन्द चाम्लिङ्ग ५. विष्णुनन्द चाम्लिङ्ग ६. मोहन गुरुङ ७. हाङयुग अज्ञात
संगीतकारहरु: दिनेश सुब्बा
एरेन्जरहरु:
गायक, गायिकाहरु :१. विमला, हरि, विष्णु, शुसिला, मोहन,कमल २. विमला राई ३. हरिचन्द्र राई  ४. विष्णुनन्द चाम्लिङ्ग  ५. सुशीला थुलुङ ६. मोहन गुरुङ ७. कमल राई

( गीतहरु सुन्नको लागि यहाँ क्लिक गर्नु होस् )



३. एल्बमको नाम: भ्वाइस् अफ हङकङ
निर्माता :हिमालयन टोन्स म्युजिक एकाडेमी
प्रकाशन मिति: २०१३
गीतका बोलहरु : १. न्याउली रोयो  २. तिम्रो प्रतीक्षा ३. तिमी साथ हुँदा ४. आमा  ५. बुध्द र सगरमाथा  ६.  पुगेन हो ७. थाहा नपाई ८. एउटा घाऊ ९.  सुन जस्तो १०.  उकाली जाँदा ११.  तीखो तीखो 

( गीतहरु सुन्नको लागि यहाँ क्लिक गर्नु होस् )



४. एल्बमको नाम: इच्छा 
निर्माता :हिमालयन टोन्स म्युजिक एकाडेमी
प्रकाशन मिति: २०१३

( गीतहरु सुन्नको लागि यहाँ क्लिक गर्नु होस् )



५. एल्बमको नाम: "आमाकी नानी"
निर्माता :हङकङ नेपाली पाठ्यक्रम विकास परिषद्
प्रकाशन मिति: २०११


गीत रचना तथा संगीत - दिनेश सुब्बा
भिडियो निर्माण - रबिन राई
निर्माण संयोजन - देवराज राई

गीत                                       स्वर
१ हिमाल पहाड मधेश     रोशा लिम्बु, बिमला राई, सुशीला थुलुङ, प्रतिमा क्षेत्री, भुमिक लिम्बु, हिमा गुरुङ
२ ओशन पार्क                  ज्ञान सुब्बा,   रोशा लिम्बु, बिमला राई, सुशीला थुलुङ, अनिता गुरुङ, शुक्ला गुरुङ, भुमिक लिम्बु, हिमा गुरुङ
३ सा रे ग म                   सुनिता हिराचन, सुनिता प्रधान, कला चेम्जोङ, शारदा गुरुङ
४ मंकी हिल                      ज्ञान सु्ब्बा, सुनिता प्रधान, सुमी राई
५ धेरै थरिका                    सरला गुरुङ, पवित्रा राई, शुक्ला गुरुङ, स्मृति गुरुङ, स्मृति प्रधान, अमिशा आत्रेय, डानियल तामाङ
६ टुहुरा*                            सन्तोष गुरुङ
७  आमाको कथा                 देवराज राई, बिमला राई, सुशीला थुलुङ, अनिता गुरुङ,शुक्ला गुरुङ, भुमिक लिम्बु, निकिता गुरुङ
८ जन्मभूमि जननी            कमल राई, बिमला राई,विष्णुनन्द चामलिङ, सुशीला थुलुङ, मोहन गुरुङ,हरिचन्द्र राई


* "टुहुरा"
 गीत रचना -  विक्रम सु्ब्बा
 भिडियो निर्देशन - सागर राई

आवरण कला: खगेन्द्र पन्धाक
फोटो: जगत अम्बु

( गीतहरु सुन्नको लागि यहाँ क्लिक गर्नु होस् )




६. एल्बमको नाम: "आरोही"
वितरक :सान्ताना रेकर्डस्
प्रकाशन मिति: २०१४





No comments:

Post a Comment