समिक्षा

जेवी पुन, हेम लावती र रविन राई : बाँयाबाट दाँया
मेरो हातमा रहेको कवि हाङयुग अज्ञातको कविता संग्रह करङको हिरासत माथि विवेचना गर्नुअघि म नेपाली बौद्धिक बृतमा ब्याप्त एउटा बिचार यहाँ उल्लेख गर्न चाहन्छु । नेपाली राजनीति, समाजशास्त्र र साहित्य लेखनमा बौद्धिक ब्यक्तित्व बनाएका लेखकहरु पहिचानको राजनीति र त्यसलाई ब्याकअप गर्ने बौद्धिक कर्म सबैभन्दा सरल, पपुलिस्ट र दर्शन बिनाको यस्तो हर्कत हो जसले न कुनै गहिरो सिद्धान्त बाकेको हुन्छ न त्यसमा समाज जोड्ने संवेदनशीलता हुन्छ भन्ने तर्क गर्छन् । पहिचानको नाममा आफ्नो जात, धर्म, भाषा, संस्कृतिको सस्तो प्रचारबाजी र उग्रता प्रस्तुत गरेर ब्य